सुचना तथा समाचार
सेवाहरु
- सुची दर्ताको लागि फर्म 6asqको निवेदन
 - कर चुक्ताको प्रमाण पत्र को प्रतिलिपि
 - फर्म/व्यवसाय कम्पनी दर्ताको प्रमाणपत्रको प्रतिलिपि
 - स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाण पत्र को प्रतिलिपि
 
- मृतकको नागरिकता
 - नातेदार (परिवारको) को नागरिकताको प्रतिलिपि
 - मृत्यु दर्ताको निवेदन
 
- सम्वन्धित व्यक्तिको नागरिकताको प्रतिलिपि
 - सम्वन्ध विच्छेद को लागि फारम ओ निवेदन
 - आवश्यक परेमा वडा मुचुल्का
 
- बाबु-आमाको नागरिकताको प्रतिलिपि (दुवै जनाको)
 - श्रीमान श्रीमतीको नागरिकताको प्रतिलिपि , नभएको खण्डमा जन्म दर्ताको प्रमाण पत्र
 - वडा मुचुल्का आवश्यक परेको खण्डमा
 
- बाबु -आमाको विवाह दर्ताको प्रमाण पत्र
 - बाबु-आमाको नागरिकताको नागरिकताको प्रतिलिपि
 - निवेदन फारम
 - ५ वर्ष भन्दा माथिको बालबालिकाको जन्म दर्ता गर्नु परेमा वडा मुचुल्का
 - रु. १०० को दस्तुर रसिद
 
                
                
                
                


