Submitted on: Thu, 06/21/2018 - 13:26
Body:
वडा नं. ५ साबिक भोर्ले गा.वि.स.(४,५,७) लाई समाबेश गरि बनाइएको छ | वडा नं. ५ को कार्यालय साबिक भोर्ले गा.वि.स.को गा.वि.स.भवन चितीमा रहेको छ | वडा नं. ५ को कार्यालय गाउँ कार्यपालिकाको कार्यालय पारच्याङबाट ८ कि.मि.(मोटर, पैदल) पश्चिममा रहेको छ |