FAQs Complain Problems

सुचना तथा समाचार

लैंगिक समानता तथा सामाजिक समावेशिकरण परिक्षण प्रतिवेदन (GESI Audit)

सारांश

नौकुण्ड गाउँपालिकाले तर्जुमा गर्ने निति, कार्यक्रम तथा बजेट, बार्षिक योजना तर्जुमा प्रकृया, आयोजना व्यबस्थापन तथा कार्यान्वयन, र अनुगमन तथा मुल्याङ्कन गर्ने क्रममा संघीय, प्रदेश तथा स्थानीय सरकारले अवलम्वन गरेको राष्ट्रिय तथा प्रादेशिक निति बमोजिम तय भएका लैङ्गिक समानता तथा सामाजिक समाबेशीकरण सम्बन्धि कार्यक्रमहरुको कार्यावन्यन के कस्तो अवस्थामा रहेको छ, के कस्ता पक्षहरु राम्रा छन्, के कस्ता पक्षहरु सुधार गर्नु पर्ने हुनसक्छ र कस्ता खालको कार्यक्रमहरु तर्जुमा गर्दा लैङ्गिक समानता तथा सामाजिक समाबेशीकरण (लैससास) सम्बन्धि सवालहरु सम्बोधन गर्न सकिन्छ भनेर योजनाबद्व कार्ययोजना बनाएर अधि बढ्ने योजना अनुरुप (लैससास) परिक्षण गरेको छ । नौकुण्ड गाउँपालिकाको “लैससास” सम्बन्धित राम्रा पक्षहरुलाई अझ प्रभावकारी तवरले बढवा दिन । नौकुण्ड गाउँपालिकाका “लैससास” सम्बन्धि सुधार गर्नु पर्ने पक्षहरुलाई बिषेश कार्ययोजना बनाएर सम्बोधन गर्न ।  नौकुण्ड गाउँपालिकाको ऐन, नियम, नियावली, निति तथा कार्यक्रमहरुलाई “लैससास” मैत्री बनाउन ईत्यादी लगायतका  “लैससास”  सम्बन्धि अध्ययन तथा नौकुण्ड गाउँपालिकाले “लैससास” को हालको अवस्था मुल्याङ्कन तथा पहिचान गर्न स्व–लेखाजोखा गर्न आवश्यक ठहर गरि अध्ययन गरेको छ ।  
 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: