FAQs Complain Problems

सुचना तथा समाचार

प्राय सोधिने प्रश्नहरु

विवाह दर्ता गर्न वडा कार्यालयमा श्रीमान श्रीमती अनिवार्य रुपमा आ-आफ्नो नागरिकताको प्रतिलिपि सहित उपस्थित हुनुपर्छ |

 

नौकुण्ड गाउँपालिकाको क्षेत्रफल १२६.९९ वर्ग कि.मि रहेको छ |

सामाजिक संजालमा नौकुण्ड गाउँपालिकाको आधिकारिक फेसबुक पेज https://www.facebook.com/naukundagaunpalika9 र ट्विटर तर्फ https://twitter.com/naukundarm रहेको छ | 

नौकुण्ड गाउँपालिकाको वार्षिक योजना तथा कार्यक्रम पारदर्शी रुपमा सम्पूर्ण जनताले हेर्न मिल्ने व्यवस्था रहेको छ | बजेट विवरण हेर्नको लागि तल दिएको लिंकमा क्लिक गर्नुहोस |

http://naukundamun.gov.np/budget-program

 

विवाह दर्ता को लागि  चाहिने कागजातहरु :

  • श्रीमान श्रीमतीको नागरिकताको प्रतिलिपि, नागरिकता नभएमा जन्मदर्ताको प्रमाण पत्रको पर्तिलिपि 
  • बाबु आमाको नागरिकताको प्रातिलिपी (श्रीमान र श्रीमतीको दुवैको )
  • केटा र केटिको उमेर २० वर्ष पुरा भएको हुनुपर्ने |