FAQs Complain Problems

सुचना तथा समाचार

विवाह दर्ताको लागि चाहिने डोकुमेन्ट्सहरु केके हो ?

विवाह दर्ता को लागि  चाहिने कागजातहरु :

  • श्रीमान श्रीमतीको नागरिकताको प्रतिलिपि, नागरिकता नभएमा जन्मदर्ताको प्रमाण पत्रको पर्तिलिपि 
  • बाबु आमाको नागरिकताको प्रातिलिपी (श्रीमान र श्रीमतीको दुवैको )
  • केटा र केटिको उमेर २० वर्ष पुरा भएको हुनुपर्ने |