FAQs Complain Problems

सुचना तथा समाचार

वडा नं. १

Image: 
वडा अफिस
लान्ग्बू
Body: 

नौकुण्ड गाउँपालिकालाई वडामा विभाजन गर्ने क्रममा साबिक यार्सा गा.वि.स.(५-८) लाई समाबेश गरि यस गाउँपालिकाको वडा नं. १ भनि तोकिएको छ | वडा नं. १ को कार्यालय हाल अवस्थित गाउँ कार्यपालिकाको कार्यालय पारच्याङबाट  ३ कि.मि.(मोटर बाटो) र १.६ कि.मि.(पैदल) उत्तर तर्फ लाङबुमा रहेको छ  |   

 

9810215126