FAQs Complain Problems

सुचना तथा समाचार

सूचना तथा समाचार

नौकुण्ड गाउँ पालिका अन्तर्गत भूकम्पीय आवास पुननिर्माण आयोजनाको लाभग्राहिको नाम|

अन्तिम नतिजा प्रकाशन गरिएको बारे ।

दस्तावेज: 

जै घाँसको विउ वितरण सम्बन्धी सूचना ।

दस्तावेज: 

सूचीकरण तथा छनौट सम्बन्धमा ।

दस्तावेज: 

करार सेवामा पदपूर्ति गर्ने सम्बन्धी सूचना ।

मतदाता नामावलीमा नाम दर्ता गर्ने सम्बन्धमा ।

२०७६ साल माघ महिनामा यस नौकुण्ड गाउँपालिकाबाट जिल्ला निर्वाचन कार्यालय धुन्चे रसुवा गई मतदाता परिचय पत्र दर्ता गर्नुभएका तल दिएको लिस्ट बमोजिमका व्यक्तिहरुको  सफ्टवेयरबाट नामावली हराएको हुनाले यथाशिघ्र जिल्ला निर्वाचन कार्यालय धुन्चे रसुवामा गई आफ्नो नाम पुन दर्ता गर्नुहुन सुचिकृत गरिन्छ ।

Pages

//