उल्लेखित नाम गरेका व्यक्तिहरुले तोकिएको निवेदन ढांचा भरि चाडो भन्दा चाडो आ-आफ्नो वडामा सम्पर्क गर्न हुन विनम्र अनुरोध छ |
द्वन्दपिडित व्यक्तिको नामावली
१. सकित आचार्य - नौकुण्ड-२
२. जुनु आचार्य - नौकुण्ड-२
३. ज्योति आचार्य - नौकुण्ड-२