सुचना तथा समाचार
आलु / बाख्रा जोन कार्यक्रम को सूचना टास गरिएको सम्बन्धमा
परियोजना कार्यान्वयन एकाइ, नुवाकोट अन्तर्गत रसुवा जिल्लामा संचालन हुने आलु जोन तथा बाख्रा जोनको कार्यक्रम कार्यान्वयनको लागि मिति २०७9/०4/29 गते देखि 21 दिनको अवधि राखी सूचना प्रकाशन गरिएकोमा विभिन्न कृषक समूह तथा सहकारीहरु छुट हुन गएको भनी अनुरोध गरेकोले मिति 2079/05/27 गते देखि ७ दिन म्याद थप गरिएको व्यहोरा अनुरोध छ। रसुवा जिल्ला भित्रका तपसिलमा उल्लेखित स्वीकृत क्षेत्रका कृषक समुह/कृषि सहकारी/निजी फर्महहरुलाई सुचिकृत गर्न तथा कार्यक्रम मागको सूचना सम्बन्धित वडाहरुमा टाँस गरिएको छ।