FAQs Complain Problems

सुचना तथा समाचार

नौकुण्ड गाउँपालिकाको आयोजना तथा पूर्णिमा कार्यक्रमको प्राविधिक सहयोगमा आवधिक योजना निर्माण तथा बस्तुगत विवरण तयार (Digital Profile) को पहिलो चरण अन्र्तगत परिचयात्मक कार्यक्रम सम्पन्न ।

मिति २०७७ माघ २५ गते नौकुण्ड गाउँपालिकाको आयोजना तथा पूर्णिमा कार्यक्रमको प्राविधिक सहयोगमा आवधिक योजना निर्माण तथा बस्तुगत विवरण तयार (Digital Profile) को पहिलो चरण अन्तर्गत परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । उक्त छलफल कार्यक्रममा आवधिक योजना निर्माणको लागि भावि कार्ययोजना का साथै समय तालिका समेत निर्धारण गर्ने गरि छलफल कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता गाँउपालिका अध्यक्ष श्री नुर्वु स्याङवो घलेज्यूले गर्नु भएको थियो भने प्रमुख प्रशासकिय अधिकृत श्री नेत्रराज गिरी लगायत वडाअध्यक्षहरु का साथै गाँउपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

आर्थिक वर्ष: