विपद व्यवस्थापनको कार्यविधि अनुसार यस नौकुण्ड गाउँपालिका ले कोरोना भाइरस COVID 19 संक्रमण रोक्न नेपाल सरकारले जारी गरेको लकडाउन अवधि भर गरीब घर परिवारलाई वितरण गरेको राहत सम्बन्धी सम्पूर्ण जानकारी यहां हेर्न सकिनेछ। साथै थप विवरण आउन बाँकी रहेको जानकारी पनि यसै पोस्ट मार्फत गराईन्छ ।
विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस COVID-19को संक्रमण रोकथाम तथा नियन्त्रण, खाद्यन्र्न आपूर्ति गर्न यस नौकुण्ड गाउँ पालिकाले अपनाएको रणनीति र राहत व्यवस्थापन तथा वितरण लगायतका विषयमा माननीय मुख्यमन्त्री श्री डोरमणि पौडेल र गाउँपालिका अध्यक्ष श्री नुर्वु स्याङवो घलेज्यू वीच वार्तालापको भएको छ