FAQs Complain Problems

सुचना तथा समाचार

७८/७९

आ.व. ०७७/७८ को वार्षिक समिक्षा, आ.व. ०७८/७९ को चौमाशिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम ( २०७८ पौष १७ गते शनिवार )

मिति २०७८ पौष १७ गते शनिवारका दिन नौकुण्ड गाउँपालिकाले आ.व. ०७७/०७८ को वार्षिक समिक्षा,आ.व. ०७८/०७९ को चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष श्री नुर्वु स्याङबो घले,उपाध्यक्ष श्री सिर्जना लामा, प्रमुख प्रशासकीय अधिकृत श्री नेत्रराज गिरी, लगायत, बिभिन्न राजनितिक दलका प्रमुख एंव प्रतिनिधिहरु, सबै वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा समितिका सदस्यहरु,नागरिक समाज,बुद्धिजिवी, महिला समुह,गाउँपालिकाका कर्मचारीहरु, गैर सरकारी संस्थाका प्रमुख एंव प्रतिनिधीहरु सहित पत्रकार तथा, सुरक्षाकर्मिहरुको उपस्थिती रहेको थियो ।

रसायनिक मल विक्री वितरणको लागि सुचिकरण गर्ने सम्बन्धमा

दस्तावेज: 

योजना सम्झौता गर्ने सम्बन्धमा ।

दस्तावेज: 

करारमा सेवा लिने सम्बन्धी सूचना (इन्जिनियर) ।

दस्तावेज: 

नौकुण्ड गाउँपालिकाको प्रथम पञ्च वर्षीय आवधिक विकास योजना (२०७८/७९ -२०८२/८३)

Pages