FAQs Complain Problems

सुचना तथा समाचार

राष्ट्रपती महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रममा सहभागी हुने सम्बन्धमा

सुचना !                             सुचना ! !                                     सुचना ! ! !

राष्ट्रपती महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रममा सहभागी हुने सम्बन्धमा

रसुवा जिल्ला नौकुण्ड गाउँपालिकाको मिति २०७२/०८/१८ गते प्रकाशित सुचना अनुसार राष्ट्रपति महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत नौकुण्ड गाउँपालिकामा व्यवसायिक मौरी पालन कार्यक्रममा हाम्रो यस तेजिलो सचेतना समाज नेपाल छनोट भै राष्ट्रपती महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम संचालन सम्बन्धि मापदण्ड २०७३ अनुसार संचालन गर्न अख्तियारी प्राप्त भए अनुसार नौकुण्ड गाउँपालिकाका मापदण्ड अनुसारका योग्य व्यक्तिहरु आवश्यक कागजपत्र साथ नौकुण्ड गाउँपालिकाको महिला शाखामा सुचना प्रकाशित मितिले १५ दिन (२०७९ / ११ / ३०) भित्र पेश गर्नुहुन हार्दिक अनुरोध गरिन्छ ।
थप जानकारीको लागी सम्पर्क नं ९८४१२९९५५०, ९८४१८८९०४१, ९८२३१३६४८६

आर्थिक वर्ष: