FAQs Complain Problems

सुचना तथा समाचार

मतदाता नामावलीमा नाम दर्ता गर्ने सम्बन्धमा ।

२०७६ साल माघ महिनामा यस नौकुण्ड गाउँपालिकाबाट जिल्ला निर्वाचन कार्यालय धुन्चे रसुवा गई मतदाता परिचय पत्र दर्ता गर्नुभएका तल दिएको लिस्ट बमोजिमका व्यक्तिहरुको  सफ्टवेयरबाट नामावली हराएको हुनाले यथाशिघ्र जिल्ला निर्वाचन कार्यालय धुन्चे रसुवामा गई आफ्नो नाम पुन दर्ता गर्नुहुन सुचिकृत गरिन्छ ।

आर्थिक वर्ष: