सुचना तथा समाचार
विवाह दर्ता
सेवा प्रकार:
लाग्ने समय: 
३० मिनट 
जिम्मेवार अधिकारी: 
सचिव (पन्जिकाधिकारी)
सेवा दिने कार्यालय: 
वडा कार्यालय 
सेवा शुल्क: 
रु. १०० 
आवश्यक कागजातहरु: 
- बाबु-आमाको नागरिकताको प्रतिलिपि (दुवै जनाको)
- श्रीमान श्रीमतीको नागरिकताको प्रतिलिपि , नभएको खण्डमा जन्म दर्ताको प्रमाण पत्र
- वडा मुचुल्का आवश्यक परेको खण्डमा
नमुना फाराम तथा अन्य: 
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        