FAQs Complain Problems

सुचना तथा समाचार

नि:शुल्क आँखा शिविर संचालन सम्बन्धि सूचना |

नि:शुल्क आँखा शिविर सम्बन्धि सुचना

आगामी मिति २०७५ भाद्र ६ गते बुधवार सरस्यु सामूदायिक स्वास्थ्य इकाई सरस्यु नौकुण्ड वडा नं. ६ मा हिमालयन यात्रा फाउन्देसनको सहयोगमा त्रि.वि. शिक्षण अस्पतालका नेत्र विशेषज्ञहरुबाट नि:शुल्क आँखा शिविर हुने भएकोले मौकाको फाइदा उठाउनु  हुन अनुरोध छ |

​​​

आर्थिक वर्ष: