सुचना तथा समाचार
आकस्मिक खोज तथा उद्दार सामग्री हस्तान्तरण कार्यक्रम (Emergency Search and Rescue Handover Program)
नौकुण्ड गाउँपालिका का उप-प्रमुख सिर्जना लामाज्यू को अध्यक्ष्यतामा आज मिति २०७५/०१/१० मा बसेको बैठकमा बतास फाउन्डेशन (BATAS Foundation ) बाट आकस्मिक खोज तथा उद्दार सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भयो|
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        








