FAQs Complain Problems

सुचना तथा समाचार

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
३० मिनट
जिम्मेवार अधिकारी: 
सचिव (पन्जिकाधिकारी)
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन सम्म निशुल्क , ३५ दिन कटे पछि रु. १००|- मात्र |
आवश्यक कागजातहरु: 
  • बाबु -आमाको विवाह दर्ताको प्रमाण पत्र 
  • बाबु-आमाको नागरिकताको नागरिकताको प्रतिलिपि 
  • निवेदन फारम
  • ५ वर्ष भन्दा माथिको बालबालिकाको जन्म दर्ता गर्नु परेमा वडा मुचुल्का 
  • रु. १०० को दस्तुर रसिद 
प्रक्रिया: 
  • बाबु-आमाको विवाह दर्ताको प्रमाण पत्र 
  • बाबु आमाको नागरिकताको प्रतिलिपि 
  • निवेदन फारम
  • ५ वर्ष भन्दा माथिको बालबालिकाको जन्म दर्ता गर्नु परे वडा मुचुल्का 
नमुना फाराम तथा अन्य: