FAQs Complain Problems

सुचना तथा समाचार

कोपोमिसमा दर्ता गरी प्रतिवेदन पेश गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।

कोपोमिसमा दर्ता गरी प्रतिवेदन पेश गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।

यस नौकुण्ड गाउँपालिका भित्र कार्य क्षेत्र बनाइ सञ्चालनमा रहेका सम्पूर्ण सहकारी संस्थाहरुले संघीय सहकारी ऐन २०७४ र नियमावली २०७५ तथा नौकुण्ड गाउँपालिकाको सहकारी ऐन २०७५ मा व्यवस्था भए बमोजिम तपसिलमा उल्लेखित प्रतिवेदनहरु सम्पूर्ण सहकारी संस्थाहरुले यस नौकुण्ड गाउँकार्यपालिकाको सहकारी शाखामा मिति २०७९/११/२० गते भित्र पेश गर्नुहुन सम्बन्धित सबै सहकारी संस्थाहरुमा यसै सूचना मार्फत जानकारी गरिन्छ ।
तपशिलः
१. आ व २०७८ / ०७९ सम्मको बार्षिक लेखापरिक्षण प्रतिवेदन
२. करचुक्ता प्रमाणपत्रको प्रतिलिपि
३. साधारण सभाको प्रतिवेदन
४. कोपोमिस प्रणालीमा आबद्ध भइ समष्टिगत विवरण भरी प्राप्त हुने सब्मिसन नम्बर
५. सञ्चालक समिति र लेखा सुपरिवेक्षणसमितिको विवरण
६. मासिक प्रतिवेदन

सम्पर्कः नारायणी भण्डारी 9803133733

आर्थिक वर्ष: