FAQs Complain Problems

सुचना तथा समाचार

७६/७७

विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस COVID-19को संक्रमण रोक्न यस नौकुण्ड गाउँ पालिकाले अपनाएको रणनीति र विविध विषयमा माननीय मुख्यमन्त्री श्री डोरमणि पौडेल र गाउँपालिका अध्यक्ष श्री नुर्वु स्याङवो घलेज्यू वीच भिडियो वार्तालाप सम्पन्न ।।

विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस COVID-19को संक्रमण रोकथाम तथा नियन्त्रण, खाद्यन्र्न आपूर्ति गर्न यस नौकुण्ड गाउँ पालिकाले अपनाएको रणनीति र राहत व्यवस्थापन तथा वितरण लगायतका विषयमा माननीय मुख्यमन्त्री श्री डोरमणि पौडेल र गाउँपालिका अध्यक्ष श्री नुर्वु स्याङवो घलेज्यू वीच वार्तालापको भएको छ

आवेदन दिने कार्य स्थगित गरिएको सूचना ।

दस्तावेज: 

कार्यालयमा बोलपत्र पेश गर्ने तथा बोलपत्र खोल्ने कार्य स्थगित गरिएको सूचना ।

दस्तावेज: 

Corona(COVID-19) Virus बारे अत्यन्तै जरूरी सूचना ||

हालै संसार भरि फैलिरहेको Corona(COVID-19) Virus को बारेमा सबैले सुन्नु, देख्नु, पद्नु भएकै होला; यो Virus सजिलै फैलने भएको हुनाले यसलाई गाउँ टोलबाट टाडा राख्न सम्पूर्ण नौकुण्डबासीलाई सकेसम्म घर बाहिर आवत जावत नगर्न, भिड-भाडमा नजान, स्वस्थ बानी अपनाउन नौकुण्ड गाउँपालिका अनुरोध गर्दछ |

Pages