FAQs Complain Problems

Incredible sunset view from yarsa

Read More

Thangdor as seen from Yarsa

Read More

Larchyang in the evening

Read More

A view of Yarsa

Read More

नौकुण्ड गाउँपालिकाको संक्षिप्त परिचय

नौकुण्ड गाउँपालिका बागमती अंचलको रसुवा जिल्लामा अवस्थित छ | वि.सं. २०७३/११/२७ गते राजपत्रमा सूचना प्रकाशित भए संगै देशका विभिन्न ७४४ वटा स्थानीय तह संगै यो गा.पा. पनि अस्तित्वमा आएको हो | पूर्वमा गोसाईकुण्ड गा.पा. र नुवाकोट जिल्ला, पश्चिममा कालिका गा.पा., उत्तरमा गोसाईकुण्ड गा.पा. तथा दक्षिणमा नुवाकोट जिल्लाको सिमानासंग जोडिएको यो गा.पा.

अन्तिम नतिजा प्रकाशन गरिएको सूचना

दस्तावेज: 

पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको सुचना |||

वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायताका लागि स्थानीय तहबाट निवेदन दिने व्यवस्था सम्बन्धि सूचना |

दस्तावेज: 

Pages

जन प्रतिनिधि

अध्यक्ष
फोन नं :
९८५१०३६७१७,९८२३५०७७०७
उपाध्यक्ष
फोन नं :
९८१३४४६५८४

पदाधिकारी

प्रमुख प्रशासकिय अधिकृत
फोन नं:
९८२४६०४८७८
सूचना तथा संचार प्रविधि अधिकृत
फोन नं:
९८२३२९०८८२
लेखापाल
फोन नं:
९८१८६०१७००
सव ओभरसियर
फोन नं:
९८१०१२५४२०

सेवाहरु

सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- १० मिनट
जिम्मेवार अधिकारीः- खरिदार, ना.सु.,अधिकृत
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
  • सुची दर्ताको लागि फर्म 6asqको निवेदन
  • कर चुक्ताको प्रमाण पत्र को प्रतिलिपि 
  • फर्म/व्यवसाय कम्पनी दर्ताको प्रमाणपत्रको प्रतिलिपि
  •  स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाण पत्र  को प्रतिलिपि 
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- ३० मिनट
जिम्मेवार अधिकारीः- सचिव ( पन्जिकाधिकारी )
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १००
आवश्यक कागजातहरुः-
  • मृतकको नागरिकता 
  • नातेदार (परिवारको) को नागरिकताको प्रतिलिपि 
  • मृत्यु दर्ताको निवेदन 
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- ३० मिनट
जिम्मेवार अधिकारीः- सचिव ( पन्जिकाधिकारी )
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १००
आवश्यक कागजातहरुः-
  • सम्वन्धित व्यक्तिको नागरिकताको प्रतिलिपि 
  • सम्वन्ध विच्छेद को लागि फारम ओ निवेदन 
  • आवश्यक परेमा वडा मुचुल्का 
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- ३० मिनट
जिम्मेवार अधिकारीः- सचिव (पन्जिकाधिकारी)
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १००
आवश्यक कागजातहरुः-
  • बाबु-आमाको नागरिकताको प्रतिलिपि (दुवै जनाको)
  • श्रीमान श्रीमतीको नागरिकताको प्रतिलिपि , नभएको खण्डमा जन्म दर्ताको प्रमाण पत्र 
  • वडा मुचुल्का आवश्यक परेको खण्डमा 
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- ३० मिनट
जिम्मेवार अधिकारीः- सचिव (पन्जिकाधिकारी)
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क , ३५ दिन कटे पछि रु. १००|- मात्र |
आवश्यक कागजातहरुः-
  • बाबु -आमाको विवाह दर्ताको प्रमाण पत्र 
  • बाबु-आमाको नागरिकताको नागरिकताको प्रतिलिपि 
  • निवेदन फारम
  • ५ वर्ष भन्दा माथिको बालबालिकाको जन्म दर्ता गर्नु परेमा वडा मुचुल्का 
  • रु. १०० को दस्तुर रसिद 

जानकारी