FAQs Complain Problems

सुचना तथा समाचार

सार्वजनिक सुनुवाई

आ.व. ०७७/७८ को वार्षिक समिक्षा, आ.व. ०७८/७९ को चौमाशिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम ( २०७८ पौष १७ गते शनिवार )

मिति २०७८ पौष १७ गते शनिवारका दिन नौकुण्ड गाउँपालिकाले आ.व. ०७७/०७८ को वार्षिक समिक्षा,आ.व. ०७८/०७९ को चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष श्री नुर्वु स्याङबो घले,उपाध्यक्ष श्री सिर्जना लामा, प्रमुख प्रशासकीय अधिकृत श्री नेत्रराज गिरी, लगायत, बिभिन्न राजनितिक दलका प्रमुख एंव प्रतिनिधिहरु, सबै वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा समितिका सदस्यहरु,नागरिक समाज,बुद्धिजिवी, महिला समुह,गाउँपालिकाका कर्मचारीहरु, गैर सरकारी संस्थाका प्रमुख एंव प्रतिनिधीहरु सहित पत्रकार तथा, सुरक्षाकर्मिहरुको उपस्थिती रहेको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न |

नौकुण्ड गाउँपालिकाको आयोजनामा मिति २०७७/१०/१० गते बागमती प्रदेश तथा रसुवा जिल्ला प्रदेश (क) का सांसद माननीय श्री प्रभात तामाङज्यूको प्रमुख आतिथ्यता र नौकुण्ड गाउँपालिकाका अध्यक्ष श्री नुर्बु स्याङबो घलेज्यूको अध्यक्षतामा आ.व. २०७६/७७ को वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरियो। यस कार्यक्रममा सहभागी हुनुभएका जि.स.स सदस्य श्री शारदा गुरुङ, सम्पूर्ण वडा अध्यक्षज्यूहरु, वडा सदस्यज्यूहरु, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिज्यूहरु, पत्रकार, शिक्षक, गै. स. स/अन्तराष्ट्रिय गै. स. स का प्रतिनिधि ज्यूहरू,ग्लोबल आई.एम.