सुचना तथा समाचार
आ.व. २०७७/७८ को लागि नौकुण्ड गाउँपालिकाको नीति तथा कार्यक्रम |
आ.व.२०७६/७७ को योजना प्रगतिको समिक्षा एवं २०७७/७८ को लागि नौकुण्ड गाउँपालिकाको नीति तथा कार्यक्रम |
रसुवा जिल्ला, जिल्ला समन्वय समिति प्रमुख श्री कुल प्रसाद भट्टज्यू को प्रमुख आतिथ्य, जिल्ला समन्वय समिति सदस्य श्री शारदा गुरुङ को आतिथ्यमा नौकुण्ड गाउँपालिकाका प्रमुख श्री नुर्वु स्याङबोज्यूको अध्यक्षतामा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री नवदीप राई, वडा अध्यक्षहरु,कार्यपालिकाका सदस्यहरु, पत्रकार, सरकारी एव. गैर सरकारी संस्थाका प्रतिनिधि र नौकुण्ड गाउँपालिकाका कर्मचारीहरुको उपस्तिथिमा नौकुण्ड गाउँपालिकाका उप-प्रमुख श्री सिर्जना लामाज्यूद्वारा आर्थिक वर्ष २०७६/०७७ को योजना प्रगतिको समिक्षा एवं २०७७/७८ को वजेट नीति तथा कार्यक्रमको सार्वजनिकरण |
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        