FAQs Complain Problems

सुचना तथा समाचार

विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस COVID-19को संक्रमण रोक्न यस नौकुण्ड गाउँ पालिकाले अपनाएको रणनीति र विविध विषयमा माननीय मुख्यमन्त्री श्री डोरमणि पौडेल र गाउँपालिका अध्यक्ष श्री नुर्वु स्याङवो घलेज्यू वीच भिडियो वार्तालाप सम्पन्न ।।

विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस COVID-19को संक्रमण रोकथाम तथा नियन्त्रण, खाद्यन्र्न आपूर्ति गर्न यस नौकुण्ड गाउँ पालिकाले अपनाएको रणनीति र राहत व्यवस्थापन तथा वितरण लगायतका विषयमा माननीय मुख्यमन्त्री श्री डोरमणि पौडेल र गाउँपालिका अध्यक्ष श्री नुर्वु स्याङवो घलेज्यू वीच वार्तालापको भएको छ ।
यस जटिल अवस्थामा सम्पूर्ण आम जनतालाई सरकारको निर्देशन पालना गरिदिनु हुन अनुरोध छ ।
#video_conference #naukunda #corona #covid19_prevention #stay_home

आर्थिक वर्ष: