FAQs Complain Problems

सुचना तथा समाचार

१२औं गणतन्त्र दिवस को अवसरमा नौकुण्ड गाउँपालिकाको केन्द्र पारच्याङमा वृहत सरसफाई कार्यक्रम र राष्ट्रिय झण्डाको झण्डाउत्तोलन गरियो |

 

१२औं गणतन्त्र दिवस मनाइएको बारे 

१२औं गणतन्त्र दिवस को अवसरमा  नौकुण्ड गाउँपालिकाको केन्द्र पारच्याङमा यस पालिकाका  अध्यक्ष श्री नुर्वु स्याङ्वो घले, उपाध्यक्ष श्री सिर्जना लामा, प्रमुख प्रशासकीय अधिकृत श्री लोकहरि थापा लगायत कार्यालयको  सबै कर्मचारी, ३ नं. वडाका वडा अध्यक्ष श्री मेम्बेर थि तामाङ, वडा सदस्यहरु, प्रहरी तथा स्थानीय बासिन्दाको  सहभागितामा वृहत सरसफाई कार्यक्रम र राष्ट्रिय झण्डाको झण्डाउत्तोलन गरियो |  

आर्थिक वर्ष: