FAQs Complain Problems

सुचना तथा समाचार

विवाह दर्ता गर्न श्रीमान श्रीमती दुवै जना उपस्थित हुन जरूरी छ कि छैन ?

विवाह दर्ता गर्न वडा कार्यालयमा श्रीमान श्रीमती अनिवार्य रुपमा आ-आफ्नो नागरिकताको प्रतिलिपि सहित उपस्थित हुनुपर्छ |